ढाड दुखाईको अनुसन्धानमा भाग लिनुहोस्

के तपाईलाई ढाड दुखेको छ ? यदि छ भने आउनुहोस् साहारा अस्पतालमा !!! यहाँ ढाड दुखाई सम्बन्धि अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान भइरहेको छ । यस अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता सौरब शर्माले निउजिल्याडको प्रतिष्ठित विश्वविध्यालयसँग आबद्ध भई आफ्नो PhD का लागि ढाड दुखाईको लागि बैज्ञानिक रुपमा प्रमाणित भइसकेका उपचारहरु तुलना गर्दै हुनुहुन्छ । यस अनुसन्धानमा भाग लिन र आफ्नो ढाड दुखाईको उपचार गराउन यहाँलाई हार्दिक स्वागत छ । बिस्तृत जानकारीको लागि, “बिरामीका लागि जानकारी प्रिष्ठ” पढ्नुहोस् वा तल दिइएका नं मा सम्पर्क गर्नुहोस् । बन्दना गौतम: ९८४३२९३५८३; bandanagautam619@gmail.com सौरब शर्मा: ९८४१६३४०४३; saurabsharma1@gmail.com साहारा फिजियोथेरापी अस्पताल एण्ड ट्रेनिङ सेन्टर प्रा. लि. श्री कान्ति मार्ग, काठमाण्डौँ, नेपाल (०१-४४१०२०५)