Tag: advertisement

ढाड दुखाईको अनुसन्धानमा भाग लिनुहोस्

linkphysio | February 22, 2018

के तपाईलाई ढाड दुखेको छ ? यदि छ भने आउनुहोस् साहारा अस्पतालमा !!! यहाँ ढाड दुखाई सम्बन्धि अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान भइरहेको छ । यस अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता सौरब शर्माले निउजिल्याडको प्रतिष्ठित विश्वविध्यालयसँग आबद्ध भई आफ्नो PhD का लागि ढाड दुखाईको लागि बैज्ञानिक रुपमा प्रमाणित भइसकेका उपचारहरु तुलना गर्दै हुनुहुन्छ । यस अनुसन्धानमा भाग लिन र […]